गुल्मीका आभास गौतम अमेरिकाको चुनाबमा बने उम्मेद्वार

गुल्मीको जुभुड०का आभास गौतमले क्यालिफोर्निया राज्यको विधान सभाका लागि डिस्ट्रिक्ट ५ बाट रिपब्लिकन पार्टीबाट उम्मेदवारी घोषणा गरेको समाचार युनिक खवर डट कम लाई प्राप्त भएको छ।अमेरिकामा विधान सभाको चुनाव आगामी नोभेम्बरमा हुँदै छ............

एमाले मुसिकोट अध्यक्ष काफ्लेले शिवलिंग स्थापना गर्दै

एमाले मुसिकोट अध्यक्ष प्रकाश काफ्ले ले आफ्नै निवासमा शिवलिंग स्थापना गर्दैहुनुहुन्छ।उक्त शिवलिंग काठमान्डौंको पशुपतीनाथ मन्दिर नजिक बाट ल्याईएको हो।धर्म सास्त्रका ज्ञॅाता करिब १७ जना पन्डितको उपस्थितिमा मुसिकोट ७ टार स्थित उहॅाको गृह परिसरमा शिवलिंग स्थापना कार्य..............

आजदेखि सोह्र श्राद्ध सुरु

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ ...........

वडाध्यक्ष मोहन घिमिरे झुन्डिएको अवस्थामा मृत फेला

गुल्मीको मुसिकोट नगरपालिका वडानं १ का वडाध्यक्ष मोहन घिमिरे आज बिहान झुन्डिएको अवस्थामा मृत भेट्टिनुभएको छ।मुसिकोट नगरपालिका वडानं १ को घम्पुड०, झॅाक्रिकाथान नजिक मोटरबाटो भन्दा केहि तल्तिर दबदबेको रूखमा घिमिरेको शरिर झुन्डिएको अवस्थामा छ.................

एमाले मुसिकोटले गर्यो जनविरोधी भ्रामक प्रचारप्रसारको घोरभर्त्सना

नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोटले केहिदिन अगाडि देखि योजनाबध्द ढंगबाट केहि ब्यक्तिहरूले मुसिकोट नगरपालिकामा भएका जनपक्षिय कामहरूको बिरूध्दमा चलाईएका जनविरोधी भ्रामक प्रचारप्रसारको घोर भर्त्सना गरेको छ।नगर पार्टी सचिब गोपिकृष्ण खरेलले जारीगर्नुभएको..............

गुल्मीमा कंडेलको अध्यक्षतामा एलायन्स क्लव गठन

गुल्मीको मुसिकोट नगरपालिकामा एलायन्स क्लब गठन भएको छ । वामीटक्सार स्थित रुद्रावती वहुमुखी क्याम्पसको सभाहलमा आयोजित ऐतिहासीक प्रथम भेलाले रामकृष्ण कंडेलको अध्यक्षतामा एलायन्स क्लव अफ गुल्मी मुसिकोट को कार्य समिति सर्वसम्मत रुपमा चयन गरिएको हो।कार्य समितिको उपाध्यक्षमा..............

रूद्रावती क्याम्पसका प्राध्यापक भट्ट लाई कार्बाहीगर्न स्वबियुको माग

रूद्रावती क्याम्पस वामीटक्सार गुल्मीका प्राध्यापक बासुदेव भट्ट लाई तत्काल कार्बाहीगर्न स्वबियुले माग गरेको छ।स्वबियुको तर्फ बाट स्वबियु सभापती अनिश पाठकले प्राध्यापक भट्ट को सामाजिक संजालनमा ब्यक्त उच्छृड०खल अभिब्यक्तीको तत्काल छानबिन नभएमा उक्त प्राध्यापकका सबै कक्षा बहिष्कार ...............

सई पौडेलको हत्यामा आमा छोराको संलग्नता

बागलुङ जिल्लाको भिमगिठे स्थित प्रहरी कार्यालय इन्चार्ज वरिष्ठ सई उज्वल पौडेल को हत्यामा एकै परिवारका आमा छोराको संलग्नता देखिएको छ।जिल्ला बागलुङ बडिगाड गा.पा. वडा नं. ६ खाल बस्ने बर्ष ५१ कि आशा कुँवर र वर्ष २० को छोरा विनोद कुँवर सई पौडेलको हत्यामा संलग्न रहेको..............

लोकसर्जक हेमनाथ खरालको सकृयतामा आमा बजारमा

लोक सिर्जना ‘आमा’ले यतिखेर सांगितिक मावल तताएको छ। गुल्मेली सर्जकहरु रामचन्द्र चन्द र हेमनाथ खरालको सकृयतामा हालै आमा बजारमा ल्याईएको हो।कर्णपृय स्वर,साहित्यिक शब्दहरूको संकलन,उत्कृष्टबाजाहरू को प्रयोग,ऐतिहॅासिक दृष्य तथा शुन्दर कलाकारहरू को अभिनयले गित निकै राम्रो बनिरहेको छ...............

आज रुद्रावती बहुमुखी क्याम्पसमा मुसिकोटको बजेट आऊदै

मुसिकोट नगरपालिका गुल्मीको नगरसभाको चौधौं अधिवेशन आज रुद्रावती बहुमुखी क्याम्पस सभाहलमा आयोजना गरिएको छ।बिहान ११ बजे शुरूहुने कार्यक्रममा मुसिकोट नगरपालिका गुल्मी का अनुसार आज मुसिकोट नगरपालिकाको आगामी आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, मुसिकोट नगरपालिकाको आगामी.............