सापकोटा सुन्तले परिवारका १५ बर्षिय दीपेशको बेलायतमा पाएको सफलताको समाचार
गुल्मी - वामीको माटोमा जरा गाडेको सापकोटा सुन्तले परिवारका एक प्रतिभाशाली युवाले सात समुद्रपारि बेलायतमा ऐतिहासिक सफलता हात पारेका छन्। नेपाली मूलका १५ वर्षीय युवा क्रिकेटर दीपेश सापकोटाले क्रिकेटको ‘मक्का’ मानिने लन्डन स्थित विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा आफ्नो............