मृगौला पिडीत अभिभावकलाई रेन्बाे ईँगलिश बाेर्डिँग स्कुलका शिक्षक र विध्यार्थीकाे सहयाेग

मानिसका लागि जीवन सपना हाे , सपना हरु उनिन्छन बुनिन्छन जाेडिन्छन र ताेडिन्छन ।अाफुले देखेका सबै सपना पूरा कहाँ हुन्छन र तैपनि मानिस सपना देख्न भने छाड्दैन । रुरुक्षेत्र ३ थानपतिका कमल साेमै यतिबेला जिउने सपना देख्दैछन ।दुवै मृगौला फेल भएपछि जीवन जीउन खाेजि रहेका कमलका लागि.............

खेल जगत लाई माया गर्दै युवा समाजसेवी सुरेश के.सी

युवा समाजसेवी सुरेश के.सी ले यस वर्ष सुर्योदय युवा क्लब मुसिकोट नगरपालिका ८ वामीमैदान ले आयोजना गरेको २८ औं वार्षिकोत्सव कार्यक्रम मा आयोजित खुल्ला भलिवल प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन गर्नुभएको छ l क्लब ले २८औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरे पश्चात्............

टोपबहादुर रायमाझी भन्छन् :‘उस्तै परे जनताले केपी आउ, देश बचाउ भन्न बेर छैन यहाँ’ (भिडियो सहित)

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले राष्ट्रले नै केपी शर्मा ओलीलाई मानेको र सम्मान गरेको स्मरण गराएका छन् । उनले भने,‘अहिले पार्टीले केपी शर्मा ओलीलाई मानेको छ, सम्मान गरेको छ। पार्टीले मात्रै होईन, जनताले पनि मानेको छ............

नेपाली कांग्रेसको क्षेत्रिय अधिवेशन गुल्मीको वामी टक्सारमा सुरु

नेपाली कांग्रेसको आसन्न हुनगईरहेको केन्द्रीय महाधिवेशन अन्तर्गत आज देशव्यापी रूपमा प्रदेश अधिवेशनहरू सुरु भएका छन् यसै अन्तर्गत गुल्मीको निर्वाचन क्षेत्र नम्बर २(क)अन्तर्गत प्रथम प्रदेश अधिवेशन वामीटक्सारमा सुरु भएको छ ................

सुर्योदय युवा क्लब को २८ औं बार्सिकोत्सब का कार्यक्रम मङ्सिर २२ बाट सुरु हुने

सुर्योदय युवा क्लब वामिमैदान गुल्मी को बार्सिकोत्सब का कार्यक्रम मङ्सिर २२ बाट सुरु हुने बताइएको छ।वामिमैदान मा सम्पन्न क्लबको बैठक ले २८ औ बार्सिकोत्सब कार्यक्रम मङ्सिर २२ बाट सुरु गरि २५ गते समापन गर्ने निर्णय गरेको ह...............

चर्चित मोडल तथा गायक ओबी रायमाझी सहित कलाकारहरु गुल्मीको वामीमा

पछिल्लो समय निकै चर्चामा रहेका युवा मोडल तथा चर्चित गाएक ओबी रायमाझी सहित का राष्ट्रीय कलाकार हरु दुईवटा गीतहरू को छयांकनको लागि गुल्मीको वामी टक्सारमा विगत दुई दिन देखि व्यस्त रहनु भएको छ l नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय निकै चर्चाको शिखरमा रहनुभएका कलाकार हरु..............

जनसेवामा नेकपा एमाले

दुई वर्ष अगाडि रुरुक्षेत्र गाउँ पालिका १ च्यूृरेक चितपाने टाेलका दृष्टिविहिन परिवारकाे खेतमा जाने कुलाे रातामाटा तालखाेला भँगेरीडाँडा सडक खन्दा पुरियाे । त्यहि कुलाे मर्मतका लागि याे परिवारले हार गुहार गरेपछि त्यहि वर्ष रुरुक्षेत्र ३ का वडाध्यक्ष शेषनारायण पौडेलकाे पहलमा पाँचथान................

गुल्मीमा राष्ट्रिय जनगणनाको लागि ४१२ जना गणक खटिने

गुल्मीमा राष्ट्रिय जनगणनाको तयारी पुरा भएको छ । भोलि देखि अर्थात यही कार्तिक २५ गते दाखि मंसिर ९ गतेसम्म घर घरमा पुगी मुख्य गणनाको स्थलगत कार्य सम्पन्न गर्न जिल्लाका ९३ वडाका ३९४ गणना स्थानमा ४१२ जना गणक कर्मचारिहरु परिचालन हुने जिल्ला जिल्ला जनगणना अधिकारी मदनप्रसाद पोखरेलले बताए...............

राष्ट्रिय माध्यमिक विध्यालय रुरु गुल्मीले मगलबार देखि स्कुल वस सन्चालन मा ल्यायो

राष्ट्रिय माध्यमिक विध्यालय रुरु ३ थानपतिले मगलबार देखि विधिवत रुपमा स्कुल वस सन्चालन मा ल्याएकाे छ । विध्यालयमा आयाेजित कार्यक्रममा लुम्बिनी प्रदेश साम्सद कमलराज श्रेष्ठ र रुरुक्षेत्र गाउँ पालिकाका अध्यक्ष निलकण्ठ गौतमले सँयुक्त रुपमा स्कुल वस सन्चालनकाे शुभारम्भ गर्नु भयाे..............

आलु लगाउने तयारीमा याढुँगका किसान रैथाने जातलाई प्राथमिकता

गुल्मीकाे पुर्विभेगमा याढुँगकाे आलु लाेकप्रिय छ । यतिवेला याढुँगका फाँटहरुमा धान काट्ने थन्काउने काम शुरु भएकाे छ र कार्तिककाे अन्तिम तिर खेत र बारिमा डमक्कै आलु लगाउने तयारी याढुँग वासिले गरेका छन । साविक ग्वादि गाउँ विकास समितिकाे वडा ५ र पछिल्लो पटक रुरुक्षेत्रकाे वडा न २.............