कोपा अमेरिकाका लागि ब्राजिलले घोषणा गर्‍यो टिम

घरेलु मैदानमै १३ जुनदेखि सुरु हुने कोपा अमेरिका फुटबल प्रतियोगिताका लागि ब्राजिलले अन्तिम टिमको घोषणा गरेको छ । प्रशिक्षक टिटेले प्रतियोगिता सुरु हुनु तीन दिन अघि २४ सदस्यीय टिम घोषणा गरेका हुन्।अर्जेन्टिना र कोलम्बियाका लागि तय भएको कोपा अमेरिका ब्राजिलले अन्तिम क्षण आयोजनाको अवसर पाएको हाे.......