गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं ८ वामी मैदानमा अवस्थित शारदा बिधा मन्दिर मा बि मा अभिभावक भेला सम्पन्न भएको छ।विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ पुनर्गठनको लागि अभिभावक भेला आयोजना गरिएको हो।
Readmore
गाउँघर मात्र हाेइन घरका अाँगन सम्म सडक पुगेका छन तर भनेकाे बेला सवारी साधन पाइँदैन ।पक्कि सडकमा त बस जिप ट्रक दगुर्छन तर गाउँ भित्र पुग्न सारै दुख छ ।दिनकाे एउटा जिप मुस्किलले गाउँ तिर पस्छ कहिले सिट पाइन्छ त कहिले सिटै पाइँदैन ।
Readmore
गुल्मी जिल्ला पहाडी भेग भएपनी,यहाँ कृषि याेग्य जमिन निकै पर्सस्त रुपमा रहेकाे पाइन्छ,त्यस्तै उत्पादन पनि निकै हुने गर्दछ।यहाकाे स्थानीय सरकारले पनि कृषि लाई निकै प्राेसाहन दिईरहेकाे छ,यहाकाे स्थानीय सरकाले यहाका स्थानीय नागरिक लाई कृषि मै अात्म निर्भर
Readmore
पवित्र धार्मिक स्थल रुरुक्षेत्रमा दुर्गादत्त पौडेलबाट लिखित दुई पुस्तक शनिवार बिमाेचन गरिएकाे छ ।रुरुक्षेत्र गाउँ पालिकाका अध्यक्ष निलकण्ठ गौतमले दुर्गा दत्त पौडेलले रचना गर्नु भएका दुई पुस्तक मैले बुझेकाे भागवत र अनिर्णय काे बन्दि पुस्तक काे विमाेचन गर्नु भएकाे हाे ।
Readmore