मुसिकोट नगरपालिका भित्र कोरोनाको खतरा बढ्यो

रामकृस्ण कंडेल,वामीटक्सार 

मुसिकोट नगरपालिका भित्र कोरोनाको खतरा बढ्यो।केहि दिन पहिले नगरपालिकाको कार्यलयमा कार्यरत कर्मचारीहरू सहित अन्य क्षेत्रका समेतगरी २९जनाको स्वाब परीक्षणका लागी भैरहवा पठाईएकोमा १७जनामा पि सी आर पोजेटिप रिपोर्ट आए पश्चात यस क्षेत्रमा कोरोना बिस्पोटक अबस्थामा पुगेको अनुमान गर्न सकिन्छ।स्वास्थ्य संयोजक,लेखा अधिकृत हरू,सब ईन्जिनियर,कम्प्यूटर अपरेटर, प्रहरी चौकी प्रमुख,कार्यलय सहयोगी,एम्बुलेंस चालक सहित सबैमा पि सी आर पोजेटिप रिपोर्ट आएको खवरले नगरबासिहरू त्रसित देखिएका छन।

ठुलो संख्याना कर्मचारी हरूमा कोरोना संक्रमण पुस्टी भए पश्चात नगरपालिका कार्यलय र वडानं ७ को कार्यलयले प्रदान गर्ने सेवा केहि दिनको लागी बन्द गरिएको सुचना टॉस गरिएको छ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको