आज विज्ञानले धेरै फड्को मारिसकेको छ जसले गर्दा विश्व दिन प्रतिदिन सॉघुरोमा परिणत हुँदैछ।आज अमेरिका,चीन जापान जस्ता देशहरूले विकासमा धेरै अगाडि फड्को मारिसकेका छन।केही समय अगाडि
यति हण्डर खाँदा पनि सुध्रिएन मति अब होला भन्दा खेरि गर्न थाल्यौ खति अहिले सम्म जे भो भयो अब भयो अति जनताले सहने छैनन् अब एक रति