
गुल्मीको मुसिकोट नगरपालिका७ढाबरोडमा देउराली कार्की चाईनिज कर्नर सन्चालनमा
लामो समय बिदेशका तारे होटल हरूमा समेत कामको अनुभब संगाली स्वदेश फर्कीनु भएका बिस्णु कार्की र उहॉकी धर्म पत्नी पशुपती रायमाझी कार्कीले सन्चालनमा ल्याऊनु भएको रेस्टुरेन्टमा टाढा टाढा बाट पनि ग्राहक हरू आऊने गरेको सन्चालक कार्कीले बताऊनु भयो।