ऐतिहासिक पुनर्मिलनमा वामी नमुना समाजको भव्य सांस्कृतिक उत्सव
वामी नमुना समाजले साबिक वामी ९ भेंडुवामा आगामी कार्तिक ८, ९ र १० मा ऐतिहासिक पुनर्मिलन कार्यक्रम २०८२ आयोजना गर्दैछ। समाजका सदस्य र स्थानीय समुदायलाई एकत्रित गर्ने, सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्ने र मनोरञ्जनको अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई.........