सांसद बिष्ट गुल्मीका आगलागी प्रभावितहरूको उध्दारको लागि भेटघाटमा ब्यस्त

पुर्ब मन्त्री तथा गुल्मी क्षेत्रनं २ का संघिय सभासद गोकर्णराज बिष्ट आज देखि आफ्नो निर्वाचन क्षेत्रमा आगलागी प्रभावितहरूसँग भेटघाट र छलफलमा ब्यस्त रहनुभएको छ।गुल्मीका आगलागी प्रभावितहरूको उध्दार तथा राहात सामाग्रीहरू सम्बन्धमा केन्द्रित रहेर तत्काल के कस्ता कार्यहरू अगाडि..........

अर्लाङ्कोट सेवा समाज जापान ले शुरूगर्यो आगोलागि प्रभाबितहरू लाई राहात बितरण

अर्लाङ्कोट सेवा समाज जापान को तर्फ देखि मुसिकोट ९ का आगोलागि प्रभाबित लिलबहादुर बि क र कृष्णबहादुर बि क को परिबार लाई पहिलो चरण अन्तर्गत खाध्यान्न,लत्ताकपडा लगायतका अत्याबश्यक सामाग्रीहरू बितरण गरिएको संस्थाका अध्यक्ष रामकृष्ण कंडेलले..........

आगलागी पीडित लाई तत्काल राहत बितरण गर्न एमाले नेता अर्यालको माग

नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष राजेन्द्र अर्यालले गुल्मी जिल्लामा भएको आगलागी बाट पीडित पूर्णरूपमा विस्थापित घरपरिवारलाई तत्काल स्थायी घर निर्माण गरिदिन स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्नु भएको ............

मन्त्री दिनेश पन्थी सहित एमाले नेताहरू गुल्मीको आगोलागि क्षेत्रमा

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री दिनेश पन्थी सहित एमाले नेताहरू यतिखेर गुल्मीको आगोलागि क्षेत्रमा पुग्नुभएको छ।गुल्मी क्षेत्रनं २ अन्तर्गत ईस्मा,मदानेका अग्नि पिडितहरूसंग भेटेर सान्त्वना दिनका लागि मन्त्री सहित आफुहरू उक्त स्थानहरूमा पुगेको नेकपा एमाले जिल्ला कमिटी............

गुल्मी मुसिकोटका सामुदायिक विद्यालयहरुमा शुल्क उठाउन नपाईने

नगरपालिका अन्तर्गत रहेका विद्यालयहरुका लागी जरूरी सूचना प्रकाशित गरेको छ।नगरप्रमुख जिवलाल खरेल जीवन ले हस्ताक्षर गर्नुभई जारी सुचना गुल्मी मुसिकोटका सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुवाट शुल्क उठाउन नपाईने सम्बन्धी रहेको छ।’नगरपालिका अन्तर्गत रहेका केही सामुदायिक..........

गुल्मीको वामीटक्सारमा बिद्यार्थी मुल्यांकन सम्बन्धी कार्यशाला सम्पन्न

नेपाल शिक्षक महासंघ मुसिकोटको आयोजनामा गुल्मीको वामीटक्सारमा आधारभुत तह कक्षा १ -३ मा बिद्यार्थी मुल्यांकन सम्बन्धी आयोजित १ दिने कार्यशाला सम्पन्न भएको छ।मुसिकोट नगरपालिकामा अध्यापनरत ४७ जना शिक्षकहरू सहभागि रहेको कार्यशालामा प्रमुख अतिथि हुनुहुन्थ्यो मुसिकोट नगरप्रमुख जिवलाल खरेल............

मुसिकोट नगरपालिकाले आज ५० जना शिक्षक कर्मचारीहरू लाई स्वागत गर्यो

गुल्मीको मुसिकोट नगरपालिकाले आज ५० जना शिक्षक कर्मचारीहरू लाई स्वागत गरेको छ। प्रा.वि.तहका स्थायी शिक्षक पदस्थापन कार्यक्रम आयोजना गरी मुसिकोट न.पा.भित्र ४५ जना नयाँ स्थायी शिक्षकहरू र सपथ-कार्यक्रम आयोजना गरी,स्थानीय सरकारी सेवामा प्रवेश............

मुसिकोट युवा क्लवको भित्तेपात्रो विमोचन तथा नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न !

मुसिकोट युवा क्लव मुसिकोट गुल्मीले नयाँ वर्ष २०८१ सालको भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ...........

गुल्मीको महेन्द्र आदर्श माविले नमुना देखायो

एकै दिन गुल्मीको वामीटक्सार स्थित महेन्द्र आदर्श माविले ३ ओटा महत्वपुर्ण कार्यक्रमहरू सम्पन्न गरी नमुना देखाएको छ।आफ्नो ६५ औं बार्षिकोत्सब,अभिभावक दिवश र बार्षिक परिक्षाफल प्रकाशन तथा पुरस्कार बितरण कार्यक्रम आज सम्पन्न गरिएको हो............

गोल्डेन फ्यूचर एकेडेमीले बिद्यार्थीहरूको नतिजा प्रकाशन गर्यो

गुल्मीको वामिटक्सार स्थित गोल्डेन फ्यूचर एकेडेमीले आफ्नो बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरूको शैक्षिक सत्र २०८० को बार्षिक परीक्षाफल प्रकाशन गरेको छ।बिद्यालय परिसरमा अभिभाबकहरूको ब्यापक उपस्थितिमा बिबिध रोचक कार्यक्रमहरूका साथ नतिजा प्रकाशन कार्यक्रम गरिएको हो............