अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया राना
नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया रानामगर निर्वाचित भएकी छन् । गत शनिबार भएको क्रान्तिकारीको निर्वाचन अन्तर्गत आज सकिएको मतगणनामा राना विजयी भएकी हुन् । उनले ५९६ मत पाएको निर्वाचन समितिले जनाएको छ ...........