
विवाह सम्बन्धी जान्नु पर्ने केहि कुरा:बिनिता गुरूड०
पुरुष र महिला बीच दाम्पत्य तथा पारिवारिक जिवन प्रारम्भ गर्नको लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानूनी बन्धन हुनेछ भनी देवानी संहिता २०७४ को दफा ६८ मा बिवाहको महत्वलाई प्रष्ट्याईएको छ ।