गुल्मीमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय पुग्यो

स्वास्थ्य कार्यालय गुल्मीका अनुसार सोमबार एकै दिन १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कोरोना भाइरस संक्रमितको संख्या ४ सय पुगेको हो। समुदायस्तरमै कोरोना भाइरस संक्रमण पुष्टिभएसँगै जोखिम बढेको छ।

गण्डकी प्रदेशमा एकै दिन थपिए ३९ जना संक्रमित

गण्डकी प्रदेशको लमजुङ जिल्लामा २६ जना, नवलपुर बसुपुमा १० जना र कास्कीमा २ जनामा संक्रमण पुष्टि भएको विज्ञप्तीमा उल्लेख छ । आज मात्रै थपिएका ३९ जना सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२०५ पुगेको छ ।

जुम्लाबाट सरकारलाई डा. गोविन्द केसीको चेतावनी : मलाई अवरोध गरे राम्रो हुँदैन

विकट क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि व्यक्तिगत तबरले केसी त्यस क्षेत्रमा पुगेका हुन् । तर कोरोनाको जोखिम हुने भन्दै सर्वसाधारणको स्वास्थ्य परिक्षणमा प्रहरी प्रशासनले रोक लगाएको छ । डा. केसी १८ गतेदेखि १९ औं सत्याग्रहको तयारीमा छन् ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। उनी अहिले होम आइशोलेसनमा बसेका छन् । उनी लाई कुनै कोरोना संक्रमणको लक्षण देखिएको छैन ।

कोरोना संक्रमित भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

मुखर्जीका छोरा अभिजित मुखर्जीले पिताको निधनको जानकारी ट्वीट गरेर दिएका हुन्। कोरोनाका कारण निधन भएका मुखर्जी ८४ बर्षका थिए । नरेन्द्र मोदी सरकारले उनलाई भारत रत्नबाट सम्मानित गरेको थियो।

नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी को दु:खद निधन।

महोत्तरीको मनरा सिश्वा नगरपालिका ४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो ।श्वा’सप्र’श्वासमा स मस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो । उनको शव पुनः जिल्लामा ल्याएर स्वा ब संकलन गरेर जनकपुरमा पठाइएको थियो ।

कोराना संक्रमणबाट कांग्रेसका नेता गोविन्द रञ्जितको मृत्यु

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना अस्पतालमा उपचारका क्रममा रञ्जितको आज दिउँसो मृत्यु भएको काठमाडौं जिल्ला सभापति सबुज बाँनियाले जानकारी दिनुभयो । उच्च रक्तचाप तथा मुटुका रोगी ६७ वर्षीय रञ्जितमा गत साउन २७ गते संक्रमण पुष्टि भएको थियो ।

जन्म दिनको अवसरमा २० थान कोभिड-१९ परिक्षणमा प्रयोग हुने भि.टि.एम सहयोग

थापाले जन्म दिनको अवसरमा गरिने फजुल खर्च कटौती गरेर गाउँपालिकालाई २० थान कोरोना परिक्षण गर्ने भिटिएम किट उपलब्ध गराएको बताईएको छ। गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट, उपप्रमुख बिमला खत्री र निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतको उपस्थितीमा भिटिएम प्रदान गरिएको हो।

रक्तश्राब नरोकिएकी महिलाको पूर्व सांसद खतिवडाको पहलमा हेलिकप्टर मार्फत उद्धार

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले  हेलिकप्टर पठाएर बीना शुल्क लकडाउनको  बेलामा पनि उद्धार गरेका हुन् । राइलाई थप उपचारको लागि काठमाडौं ल्याउन हेलिकप्टर पठाएका खतिवडाले बहिनीको स्वास्थ्य

गुल्मीमा डा. उत्तम पच्याको नेतृत्वको टीमले आमा र शिशुको पुनर्जीवन दियो।

इस्मा दर्लामचौरकी सुस्मा खत्रीको ज्यान जोगिएको छ।युवा समाजसेवी गणेश श्रीपालिका अनुसार सुत्केरी हुन लाग्दा बच्चा भन्दा अघि नाल