रक्तश्राब नरोकिएकी महिलाको पूर्व सांसद खतिवडाको पहलमा हेलिकप्टर मार्फत उद्धार

ओखलढुंगामा सुत्केरी भएकी महिलाको रक्तस्राव नरोकिएपछि नेपाली कांग्रेसका नेता एवं पूर्व सासंद रामहरि खतिवडाले हेलिकप्टरमार्फत उद्धार  गरेका छन् ।

ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ-०१ मोलिकी पातली श्रेष्ठ राइकाे मिसन हस्पिटलमा भएकाे अप्रेसन पछि रक्तस्राव नरोकिदा यहाँ उपचार सम्भावना नभएछि  थप उपचार गर्न काठमाडौं लगिएको हो ।

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले  हेलिकप्टर पठाएर बीना शुल्क लकडाउनको  बेलामा पनि उद्धार गरेका हुन् ।राइलाई थप उपचारको लागि काठमाडौं ल्याउन हेलिकप्टर पठाएका खतिवडाले बहिनीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको