गण्डकी प्रदेशमा एकै दिन थपिए ३९ जना संक्रमित

बागलुङ

स्वास्थ्य निर्देशनालय गण्डकी पोखरा व्दारा प्रकाशित विज्ञप्ती अनुसार बागलुङ नगरपालिका १० का २५ वर्षिय पुरुषमा कोरोना संक्रमण भेट्टिएको छ । यससंगै गण्डकी प्रदेशको लमजुङ जिल्लामा २६ जना, नवलपुर बसुपुमा १० जना र कास्कीमा २ जनामा संक्रमण पुष्टि भएको विज्ञप्तीमा उल्लेख छ । आज मात्रै थपिएका ३९ जना सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२०५ पुगेको छ ।

कास्की जिल्ला, पोखरा महानगरपालिकाका-६ का १ जना संक्रमित चरक मेमोरियल अस्पतालमा उपचाररत रहेका एक जना नेपाल पर्यटन बोर्ड, पोखराको पदाधिकारी हुन भने अर्का एकजना महिला होम आईसोलेसनमा छन् । लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचाररत १४ दिनका नाबालक सहित ५ जना, अस्पतालमै कार्यरत एकजना, ग्लोबल आई।यम।ई। मा कार्यरत पाचजना, नेपाल प्रहरीमा कार्यरत चारजना र बेसीसहर-७ का २८ बर्षीय एकजना महिला पत्रकार हुन् । अन्य सबै संक्रमित व्यक्तिहरुको Contact Tracing बाट पहिचान भएको हो ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको