महाशिवरात्री पर्वमा भगवान शिवको पूजा–आराधना गरी देशभर मनाइँदै

हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ ।आज पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भीड लागेको छ..............

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार पर्व मनाइँदैछ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ...........

८८ औँ सद्गुरुदेव अवतरण दिवस भव्य रुपमा मनाइदै

रमहंस स्वामीश्री निखिलेश्वरानन्दमहाराजले डा. नारायण दत्तश्रीमालीको रुपमा यस धर्तीमा सन् १९३५ अप्रिल ८ तारिख पदार्पण गर्नु भएको पावनदिनको रुपमा सिद्धाश्रम शक्ति केन्द्रले अप्रिल ८ तारिखलाई सद्गुरुदेव अवतरण दिवसको रुपमामनाउँदै आइरहेको हो ।

गोरखामा बैशाख २२ गतेदेखि २०औँ सवा लाख रोट महोत्सव हुने

गोरखामा आगामि वैशाख २२ गतेदेखि २० औँ सवालाख रोट महोत्सव हुने भएको छ । गोरखा सदरमुकाममा सिद्धाश्रम शक्तिकेन्द्रले शनिबार पत्रकार सम्मेलन गर्दै सो बिषयमा जानकारी गराएको हो ।

आज धान्यपूर्णिमा : योमरी पुन्ही मनाइँदै

नेपाल संवत्अनुसार हरेक मंसिर शुक्ल पूर्णिमाका दिन योमरी पुन्ही मनाइने गरिन्छ । योमरी पुन्ही (पूर्णिमा) काठमाडौं उपत्यकालगायत देशैभरि मनाइन्छ । विशेष गरी नेवार समुदायका मानिसले यो पर्व धुमधामसँग मनाउँछन् । योमरी पुन्ही नेवार समुदायको प्रचलित खाना योमरीसँग जोडिएको छ । योमरी

गोरख गुफामा ज्येष्ठ २ गतेबाट सवालाख रोट अर्पण हुने

सिद्धाश्रम शक्ति केन्द्र नेपालबाट विगत १८ वर्षदेखि प्रत्येक वर्ष आयोजना भइरहेको सवालाख रोट महोत्सव यस वर्ष भने अझ भव्य एवं ऐतिहासिक रुपमा सम्पन्न हुने भएको छ ।

बिहुँकोट धार्मिक महोत्सब माघ १ गते देखि शुरुहुने

बिहुँकोट धार्मिक महोत्सब माघ १ गते देखि शुरुहुने बताइएको छ।बाग्लुङ जिल्लाको काँठेखोला गाउपालिका ५ मा रहेको धार्मिक तिर्थस्थल त्रिपुरेश्वर महादेव मन्दिरमा आगामी माघ १ देखि ७ गतेसम्म धार्मिक महोत्सब सन्चालन हुने छ.............

आज हरिबोधनी एकादशी : तुलसी विवाह

प्रबोधिनी एकादशीले चातुर्मासको अन्त्यलाई चिन्ह लगाउँछ, जसमा भगवान विष्णु योगिक निद्रामा रहन्छन्। र यस दिन, प्रभु उठ्नुहुन्छ र आफ्नो कर्तव्यहरू पुनः सुरु गर्नुहुन्छ। देवउत्थान वा देव उठनी एकादशी २०२१ मिति, तिथी र महत्व यस प्रकार छ।

आजदेखि सोह्र श्राद्ध शुरु

दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भुमिका छ, आजबाट यो पितृपक्ष प्रारम्भ भयो । यस वर्ष भने मलमासको कारण सोह्र श्राद्द यस महिनामा परेको छ भने दशैं कार्तिक महिनामा परेको छ ।

आज विश्वकर्मा पूजा

असोज महिनाको १ गते अर्थात् कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रूपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्छन् ।