यूनिकका संस्थापक सदस्य भोजराज कंडेल इटालीमा उपाध्यक्ष पदमा निर्वाचित

यूनिक मल्टिमिडिया एण्ड रिसर्च सेन्टर नेपालका संस्थापक सदस्य भोजराज कंडेल एनआरएनए कार्यसमिति इटालीको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ l गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ९ दासिकोटमा जन्मी नवलपुर जिल्लाको १७ नम्बर गिदाह मा बसोबास गर्दै आउनुभएका कंडेल लामो समय देखि..............

आज कुशे औंसी : बुबाको मुख हेर्ने दिन

भाद्र कृष्णपक्षको अमावस्यालाई कुशे औँसी भनिन्छ । कुश एक प्रकारको घाँस हो । कुशविना हिन्दुहरूको कुनै पनि धार्मिक कार्य सम्पन्न हुँदैनन् । कुशलाई भगवान् विष्णुको प्रतीक मानिन्छ ।

आज कृष्ण जन्माष्टमी

द्वापर युगमा उग्रसेन नाम गरेका राजा थिए । उनका छोरा कंस र छोरी देवकी थिइन् । दाजु कंसले आफ्नी बहिनीको विवाह आफ्ना मित्र वसुदेवसँग गरिदिई । बहिनी ज्वाँइलाई पु¥याउन बाटोमा जाँदै गर्दा आकाशवाणी सुन्छ ‘कंस, तँ जसलाई पुर्याउन जाँदै छस्, उसकै आठौँ गर्भबाट तेरो मृत्यु हुनेछ.............

आज नाग पञ्चमी

कुनै पनि महत्त्व र अर्थ नबुझी फेशनको रूपमा पर्व तथा उत्सवहरू मनाउनु नेपाली जनजीवनको विशेषता नै बनिसकेको देख्दा दुःख लाग्दछ ।

आज गुरु पूर्णिमा

आध्यात्मिक साधनाका बाटाहरू यति कठिन र जटील हुन्छन् कि त्यहा“ पाइलैपिच्छे चिप्लने वा लडिने डर रहेको हुन्छ र ठीक ढंगले साधनादि गर्न नसकेमा नतिजा प्रत्युत्पादक बन्न पनि बेर लाग्ने छैन ।

शिव गोरक्ष महोत्सव श्रावण महिनामा नै किन ?

श्रावण महिनालाई श्रावणी पर्वको महिनाको रूपमा पनि लिइन्छ । यस महिनाभर वेद वाचन गर्ने चलन पनि छ । यही महिनामै रक्षा बन्धन (गुरुबाट आशीर्वाद प्राप्त गर्ने पर्व), ऋषिहरूको पूजा आराधना गर्ने पर्वहरू पर्दछन् भने श्रावण नै ‘शिव सिद्धि महिना’ हो ।

आज हरिशयनी एकादशी

आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी अथवा देवशयनी एकादशी भनिन्छ । यस दिनमा नेपाल र भारतलगायत विभिन्न मुलुकहरूमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरू व्रत बस्नुको साथै एक पर्वको रुपमा मनाउने गर्दछन् ।

चिनियाँहरूको ओलम्पिक सपना

बीस वर्षअघि सन् २००१ जुलाई १३ तारिख राति तत्कालीन अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष जुआन आन्टोनिओ समरन्चले पैचिङमा २९ औं ओलम्पिक खेलकुद आयोजना गर्ने घोषणा गर्नुभयो। त्यही बेला हो चिनियाँहरूको ओलम्पिक सपना साकार भएको..........

श्रावण महिनालाई किन शिव महिना मानिन्छ ?

श्रावणमा नै शिव पूजनको किन महिमा छ त ? यो एउटा प्रश्न हुन सक्दछ । श्रावण मास सम्पूर्ण जीव जगतको जीवनाधार जलको वर्षा गर्ने वर्षा ऋतुको प्रारम्भ हो । गृष्ममा सूर्यरूप शिवले आफ्ना प्रचण्ड किरणहरूद्वारा जल संकलन गरी आफ्नो सोमात्मक स्वरूपबाट वर्षा ऋतुमा जल वर्षण गर्नुहुन्छ ।