दृष्टिविहीन चेली सृष्टि केसीको अद्भूत कला भिडियोको साथ हेर्नुहोस्

'आँखाको ज्योतिले निश्चित ठाउँ मात्रै देखिन्छ तर मनको ज्योतिले त सन्सार देखिन्छ' भनेको सुन्दा, किताबका पानाहरुमा पढी रहदा अचम्म लाग्थ्यो किनकि हामी सबै एक्काइसौं शताब्दीको बिज्ञान र प्राविधि प्रयोगशालाको बिद्यार्थी हौं । तर आखिर आँखाको ज्योति भन्दा मनको ज्योति नै त तेजिलो हुनेरहेछ ।'आँखाको ज्योतिले निश्चित ठाउँ मात्रै देखिन्छ तर मनको ज्योतिले त सन्सार देखिन्छ' भनेको सुन्दा, किताबका पानाहरुमा पढी रहदा अचम्म लाग्थ्यो किनकि हामी सबै एक्काइसौं शताब्दीको बिज्ञान र प्राविधि प्रयोगशालाको बिद्यार्थी हौं । तर आखिर आँखाको ज्योति भन्दा मनको ज्योति नै त तेजिलो हुनेरहेछ ।

मान्छेले गर्न चाह्यो भने जे कुरा पनि सम्भव छ, असम्भव केही पनि हुन्न भन्ने कुराको एक उदाहरण हुन् - चेली सृष्टि ।

बहिनीको यो अद्भुत कलाबाट- शारीरिक रुपमा सक्षम, स्वस्थ्य हामी सबैजनाले त जीवन पाठ सिक्नु पर्छ नै तर शारीरिक रूपमा अशक्त, अपांग ब्यक्तिहरुको पनि प्रेरणाको स्रोत हुनेछ भन्ने बिश्वास लिएको छु ।

 चेलीको अद्भुत कलाको सम्मानको लागि सलाम गर्दै लाइक, कमेन्ट र धेरै धेरै भोट अनि शेयर गर्नुस् है दाजुभाइ- दिदिबहिनीहरू

Related Post
चर्चीत मोडल ओ बि रायमाझीको नयाँ गीत “लहै लहै”को अपार सफलता

चर्चीत मोडल ओ बि रायमाझीको नयाँ गीत “लहै लहै”को अपार सफलता

मोडेल ओ बि रायमाझीले आफु लाई पहिलो पटक गायकको रुपमा प्रस्तुत भएको बताईएको छ।बाहिर भेट्दा देखे भने बाउ आमा ले कराउलान,लुकि लुकि भेटम गाइको गोठमा,जस्ता मन छुने शब्द ले भरिएको माया प्रेम को विषय बस्तु लाई समेटिएको छ।

मल्टिट्यालेन्ट चर्चित मोडल ओबि रायमाझिको रेलको तखत टिक टक मा भाइरल

मल्टिट्यालेन्ट चर्चित मोडल ओबि रायमाझिको रेलको तखत टिक टक मा भाइरल

पछिल्लो समयमा मोडलिङ क्षेत्रमा राज गर्दै आएका मोडल ओबी रायमाझीले ‘रेलको तखत...’ बोलको गीत रिलिज गरेका छन् ।मोडलिङमा निकै ख्यातिप्राप्त रायमाझीले शुक्रबार आफ्नै आवाजमा ‘रेलको तखत...' बजारमा रिलिज गरेका हुन् । प्रकाश पराजुलीको शब्द रहेको दोहोरी गीतको संगीतसमेत उनैले गरेका छन्.........