अक्सिजन बोकेर घर–घर पुग्छन् विराटनगरका मेयर
अक्सिजन नपाएका सङ्क्रमितका लागि मेयरले सिलिन्डर बोकेर घर–घर पुर्याउन थालेका हुन् ।‘मेरो गाडीमा अक्सिजन पिपिईलगायत स्वास्थ्य सामग्री भइरहन्छ,’ उनले भने, ‘जनताले फोन गर्छन्, अति आवश्यक रहेछ भने घरसम्म पुर्याइदिन्छु ।’