स्वामी अरूणद्वारा स्वर्गीय गिरिप्रती श्रद्धाञ्जली ब्यक्त

ओशो तपोबन आश्रमका प्रमुख स्वामी अरूणद्वारा दार्शनिक ब्यक्तित्व स्वर्गीय प्रदिप गिरीप्रती श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ।आज काठमान्डौंको सानेपामा स्व गिरीको पार्थिब शरिर राखिएको स्थानमा पुगेर स्वामी अरूणले गिरीप्रती श्रद्धाञ्जली ब्यक्त गर्नुभएको हो............

आज गुल्मीको वामीटक्सारमा कृष्णजन्माष्टमी विशेष रथयात्रा मेला

आज वामीटक्सारमा कृष्णजन्माष्टमी विशेष रथयात्रा मेला को आयोजना गरिएको छ l कृष्णजन्माष्टमीको भोलिपल्ट मनाइने यस वर्षको सम्पुर्ण तयारी पुरा भएको नेवा वर्जु पुचका अध्यक्ष तथा कृष्ण रथ यात्राका सम्योजक मोहनलाल श्रेष्ठले बताउनुभयो............

एभोकाडो बारे रोचक जानकारी

एभोकाडो लाई नेपालीमा घिउ फल भनिन्छ । मध्ये अमेरिका र मेक्सिकोमा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना Persea Americana हो । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ............

बुटवल लेडि जेसिजको सप्ताह व्यापी कार्यक्रमको सम्पूर्ण तयारी पूरा

व्यक्तित्व,नेतृत्व विकास संगै सामाजिक क्षेत्रमा समेत कृयाशिल सँस्था बुटवल लेडि जेसिजले आयोजना गर्न लागेको जेसिज सप्ताहको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।बुटवलमा लेडि जेसिजले अगस्त ७ अर्थात साउन २२ गते देखि अगस्त १३ साउन २८ गते सम्म विभिन्न चेतनामुलक कार्यक्रम गरि जेसिज...........

कोसी नदीमा पानीको बहाव बढ्दो : चतरामा बेलुकासम्म सतर्कता अपनाउन आग्रह

आज काेसी नदीमा पानीको बहाव बढ्न थालेको छ । सप्तकाेसीको चतरामा बहाव उल्लेख्य बढेकाले बेलुकासम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । त्यस्तै काेसीका सहायक नदी खाेला तमोर, त्रिवेणी, अरुण, सिम्ले, सुनकाेसी र हम्पचुवारमा पनि बहाव बढेको छ..........

गुल्मेली समाज जापान कान्तो समितीको अध्यक्षमा भन्डारी चयन

गुल्मेली समाज जापानले जापानका गुल्मेलीलाई एउटै परिवारमा जोड्ने क्रममा कान्तो समिति विस्तार गरेको छ । टोकियोको सोलमारी मुरा हलमा आयोजित कार्यक्रमले समाजको कान्तो समिति संयोजकमा कृष्ण प्रसाद भण्डारीलाई चयन गरेको हो...........

क.पुष्पलालको ४४औं स्मृति दिवस मनाइँदै

आज साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालको स्मृति दिवस । क.पुष्पलालका योगदानलाई स्मरण र चीर स्थायी बनाउन विभिन्न कार्यक्रम गरी ४४औं स्मृति दिवस मनाइँदै छ.............

खेम सेनच्युरीको बाटुली बजारमा

गायक तथा मोडल खेम सेनच्युरीको यतिखेर दर्पण हेर बाटुली बजारमा आएको छ।गाऊ शहर जतततै यतिखेर बाटुली चर्चाको शिखरमाछ। गायक तथा मोडल खेम सेनच्युरीको यतिखेर दर्पण हेर बाटुली बजारमा आएको छ।गाऊ शहर जतततै यतिखेर बाटुली चर्चाको शिखरमाछ। गायक तथा मोडल खेम सेनच्युरीको यतिखेर दर्पण हेर बाटुली बजारमा आएको

महङ्गीविरूद्ध जनप्रदर्शनको तयारी शुरू

चर्को महङ्गीविरूद्ध उपत्यकामा जनप्रदर्शन गर्ने निर्णय गरेको नेकपा (एमाले) ले सबै जनसंगठनहरूलाई तयारीमा जुट्न निर्देशन दिएको छ ।पार्टी कार्यालय च्यासलमा जनसंगठनका प्रमुख र प्रचार प्रमुखहरूको आज बसेको बैठकमा यही साउन १६ गते गरिने जनप्रदर्शनको तयारीमा जुट्न र प्रचारको कामलाई प्रभावकारी..........

रायमाझी बचाउ अभियान:आम्दानी खर्च विवरण सार्वजनिक

मानबहादुर रायमाझी बचाउ अभियान अन्तरगत आम्दानी खर्च विवरण सार्वजनिक गरिएको छ।गुल्मीको मुसिकोट नगरपालिका ३ पेगाँ घर भएका मानबहादुर रायमाझीको आर्थिक अवस्था कमजोर हुँदा उपचार गर्न हस्पिटल सम्म पुग्ने अवस्था थिएन।स्थानीय पत्रकार एवम् पेगाँ निम्न माध्यमिक बिधालयका प्रधानाध्यापक अशोक सोमैको.............