प्रथम चरण को भिडियो छायांकन कार्य सम्पन्न,भजन तत्काल रिलिजहुदै!

रामकृष्ण कंडेल,वामीटक्सार✍️

जय जय कोटेश्वर लोक भजन को प्रथम चरण को भिडीयो छायांकन कार्य सम्पन्न भएको छ।हिन्दुहरूको पबित्र धार्मीक पर्ब एकादशीको दिन पारेर मन्दिर परिसरमा छायांकन कार्य सम्पन्न गरिएको हो।

मुसिकोट नगरपालिका ५ आपचौरमा अवस्थित कोटेश्वर मन्दिरको महत्व लाई विश्वसामु फैलाऊने उध्देश्यका साथ लोक भजनको निर्माण गरिएको छ।

लोक भजनको छायांकन स्थल कोटेश्वर मन्दिर परिसरमा पत्रकार,बिधार्थीहरू तथा बिभिन्नस्थान बाट ठुलो संख्यामा धार्मीक ब्यक्तित्वहरूको सहभागिता रहेको थियो।

लोक भजनको शब्द/स्वर ओम सेन्चुरी को रहेको छ।यसैगरी मोडलिड०मा समीक्षा भट्टराई रहनुभएको छ।जापान बाट तुलाराम तिवारीले दिएको जानकारी अनुसार महिला स्वर लक्ष्मी खड्काको रहेको छ।दृश्य निर्माता महेन्द्र कौशल,लय एरेन्ज महेन्द्र भन्डारी,प्रस्तोता किरण खरेल ( हाल जापान)रहनुभएको छ।

भजनले मागे अनुसारका थप दृष्यहरू केहिदिन भित्र छायांकन गरिने छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको