मुसिकोटमा एम्बुलेन्स भन्दा सस्तो भाडा लिनेगरी सेवा शुरूहुदै

रामकृष्ण कंडेल,युनिक खवर✍️

एम्बुलेन्सको भाडा महंगोभयो भन्दै गुल्मीको मुसिकोट नगरपालिका वडानं १ मा रहेको छत्रभुमी बोर्डिड० स्कुलले वडानं १ बाट बिरामीहरूको लागि बिभिन्न स्थानमा जानको लागि सस्तो रेटमा सवारी साधन सेवा शुरूगर्ने निर्णय गरेको छ।गाडीनं लु ३ च ६७०८ जिप बाट सहुलियत दरको सेवा शुरू गर्न लागिएको ब्यबस्थापक अम्मर बहादुर थापाले बताऊनुभयो।थापाका अनुसार स्थानिय स्वास्थ्य चौकीको एम्बुलेन्स दररेट निकै महंदो भएकोले एम्बुलेन्स संचालकहरूले लिएको भाडा दररेट भन्दा सस्तो भाडा लिनेगरी सेवा शुरूगर्न लागिएको उहॅाले बताऊनुभयो।छोंटो रूटमा २ सय देखि लामो रूटमा २ हजार सम्म भाडा घटाई छत्रभूमी इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो दररेट सार्बजनिक गरेको छ।

बिरामीहरूको लागि नेपाल अधिराज्यभर जानको लागि गाडि चाईएमा ब्यबस्थापक अम्मर बहादुर थापा लाई ९८६९४६९०७७मा सम्पर्क गर्न सकिनेछ।

छत्रभूमी इङ्गलिस बोर्डिङ स्कुलको स्वास्थ्य सेवाको लागी कायम गरीएको भाडा दर निम्न प्रकार कायम गरीएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको