पुष २९गते छत्रभुमी स्कुलमा राष्ट्रिय कलाकारहरू आऊने

रामकृष्ण कंडेल,वामीटक्सार✍️

मुसिकोट नगरपालिका वडानं १ पौंदीमा अवस्थित छत्रभुमी ईड०लिस बोर्डिड० स्कुलको १५ औं बार्षिकोत्सब कार्यक्रममा पुष २९ गते राष्ट्रिय कलाकारहरू आऊने बताईएको छ।चर्चित मोडल तथा गायक ओबि रायमाझी,नरेश खाती,उज्वल गिरी,कमल बराल,मन्जु भन्डारी,चर्चित डान्सर सबिता भुसाल,संगितकार तर्फ राजु दर्लामी,रामु बारेल,पुष्कर सारूमगर लाई सांगितिक प्रस्तुतिका लागि बिशेष आमन्त्रण गरिएको बिध्यालयका ब्यबस्थापक सुनिल थापाले बताऊनुभएको छ।

ब्यबस्थापक थापाका अनुसार बिध्यालयको १५ औं बार्षिकोत्सब तथा अभिभावक दिवश भव्य बनाऊनका लागि बिध्यार्थीका प्रतिस्पर्धात्मक कार्यक्रमहरू,अभिभावकका कार्यक्रमहरु समेत आयोजना गरिएको छ।१५ औं बार्षिकोत्सब समारोह लाई सफल बनाऊनको लागि बिध्यालयमा समयमै उपस्थित हुनुहुन सम्पुर्ण शिक्षाप्रेमी अभिभाबकहरू लाई बिध्यालयको तर्फबाट बिशेष आग्रह गरिएको ब्यबस्थापक थापाले बताऊनुभयो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको