मुसिकोट नगरपालिका गुल्मीले आज बिहान संबिधान दिवश मनाऊने
रामकृष्ण कंडेल,वामीटक्सार✍️
मुसिकोट नगरपालिका गुल्मीले परिचर्चा कार्यक्रम आयोजना गर्ने भएको छ।यस बर्षको संबिधान दिवशको दिन असौज ३ गते 'नेपालको संविधान कार्यान्वयनको परिप्रेक्षमा स्थानिय तह' विषयकमा परिचर्चाका साथै शुभकामना आदान-प्रदान कार्यक्रम राखिएको नगरपालिकाले जानकारी दिएको छ।वामीटक्सार स्थित रुद्रावती बहुमुखी क्याम्पसमा भोली ३ गते बिहान ८ः३० बजे
कार्यक्रम शुरूहुने नगरप्रमुख जिवलाल खरेल जीवन ले जानकारी दिनुभएको छ।