गुल्मीका मोती खरेल प्रवासी नेपाली मञ्च युके को सहसचिबमा चयन

युनिक खवर✍️

प्रवासी नेपाली मञ्च स्कटल्याण्ड (युके) को अधिवेशन सम्पन्न भएको छ।लामो समय अगाडि देखि बेलायतमा कार्यरत युवा समाजसेबि शैक्षिक ब्यक्तित्व मोती खरेल प्रवासी नेपाली मञ्च स्कटल्याण्ड (युके) को सह-सचिवमा चयन भएको शुभ खवर ले खरेलको जन्मस्थान गुल्मीको मुसिकोट नगरपालिकामा खुसी छाएको छ।

राजनिती र समाजसेवामा अत्यन्तै रूची राख्नुहुने खरेल सानै उमेर देखि अन्याय अत्याचारको बिरूध्दमा जुध्ने गरेको खरेलका बाल्यकाल देखिकै मित्र यज्ञ कंडेल(वामीटक्सार)ले बताऊनु भयो।

विद्यार्थीकाल देखि नै कम्युनिष्ट राजनीतिमा लागेका खरेल तत्कालीन समयमा कम्युनिस्ट पार्टी लाई गुल्मी जिल्लाको साबिक अर्लाड०कोट गा बि स मा स्थापित गराउन सक्रिय भूमिका निर्वाह गरेको बताईन्छ।खरेलको जन्म गुल्मी जिल्लाको साबिक अर्लाड०कोट गाविस बडा नम्बर १ मा स्व.डिलादेबी खरेल र नरहरी खरेल को साईलो सन्तानको रूपमा जन्म भएको हो ।

क्रान्तिकारी छवि भएका नेता खरेल पार्टीभित्र कुशल संगठक को रूपमा लिईन्छ।०४२/४३ मा अखिल नेपाल राष्ट्रय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु बाट औपचारिक राजनीतिमा होमिएका खरेल हाल सम्म निरन्तर कम्युनिष्ट राजनीतिमा सक्रिय रहेको पाईन्छ।

प्रवासी नेपाली मञ्च स्कटल्याण्ड (युके) नेकपा एमाले संग निकट मानिने संस्था हो। जोनी पहारी को अध्यक्षतामा अधिबेशनले नया कार्य समिती चयन गरेको बताईएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको