गुल्मीको बिकासका लागि सबै एकजुट हौं: उपसभापति श्रेष्ठ

सुनिल न्यौपाने,युनिक खबर✍️

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले सिङ्गो गुल्मी जिल्लाको बिकास हुन सबै एकजुट हुन आग्रह गर्नु भएको छ।मंगलबार युनिक खबर सङ्ग कुरा गर्दै श्रेष्ठले हामी जतिबेला पनि चुनावी समयमा जस्तो व्यवहार एक अर्कालाई देखाउछौँ श्रेष्ठले भन्नुभयो:”त्यो राजनीतिक संस्कार होइन”

गुल्मी जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको बिकास गर्न सके पर्यटन धेरै भित्र्याउन सके आर्थिक रुपमा धेरै फाइदा हुने भन्दै जिल्लाका स्थानीय तहका प्रमुख लगायत समग्र निर्वाचीत जनप्रतिनिधिलाई त्यस किसिमको डिजाइनमा लाग्न समेत अनुरोध गर्नु भएको छ।पहाडी भेगले गर्दा पनि होला सडक संजाल त्यति व्यवस्थित छैन श्रेष्ठले भन्नुभयो “बर्खामा बर्षौ धेरै नागरिकले ज्यान गुमाउन बाध्य छन”

नयाँ आर्थिक बर्ष २०७९/०८० मा लुम्बिनी प्रदेश सरकार बाट गुल्मीमा जनता लक्ष्यित बजेट ल्याउन आफू निरन्तर सकृय रहेको बताउनु भयो। पछिल्लो समय अविरल बर्षाको कारण बाढी तथा पहिरोमा परी मानवीय र धनजनको क्षति भइरहेको हुँदा सतर्क रहन समेत श्रेष्ठले आग्रह गर्नु भएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको