जय जय कोटेश्वर लोक भजन तुरून्तै रिलिज हुनेःतुलाराम तिवारी

युनिक खवर,वामीटक्सार✍️

जय जय कोटेश्वर लोक भजन तुरून्तै रिलिज हुने यस कार्यका अभियान्ता तुलाराम तिवारी(राजा)ले बताऊनु भएको छ।गुल्मीको आपचौरमा जन्मीहुर्की हाल जापानमा ब्यबसाय सन्चालन गर्दै आऊनु भएका युवा समाजसेबि ब्यक्तित्व तिवारीले यस पबित्र धार्मिक कार्यका लागि आबश्यक पर्ने आर्थिक देश बिदेशमा रहनुभएका धर्म अनुरागीहरूले ऐच्छिक रूपमा घोषणा गर्नेक्रम चलिरहेको बताऊनु भयो।

धर्मो रक्षति रक्षितः भन्ने मुल मन्त्रकासाथ मुसिकोट नगरपालिकाकै गौरब गर्न लायक मुनपा ५ गुल्मिमा अवस्थित पबित्र धार्मिक स्थल कोटेश्वर मन्दिरको प्रचार प्रसारको लागि मुसिकोट ५ बासीहरू यतिखेर सकृयताका साथ अगाडि बढेको देखिन्छ।

शब्द तथा लय ओम सेन्चुरी को रहेको छ।यसैगरी मोडलिड०मा समीक्षा भट्टराई रहनुभएको छ।जापान बाट तुलराम तिवारीले दिएको जानकारी अनुसार महिला स्वर लक्ष्मी खड्काको रहेको छ।दृश्य निर्माता महेन्द्र कौशल,लय एरेन्ज महेन्द्र भन्डारी,प्रस्तोता किरण खरेल (हाल जापान)रहनुभएको छ।

यस महत्वपुर्ण धार्मीक कार्य लाई सफल गराऊनको लागि धेरै ब्यक्तित्वहरूले सहयोगीको भुमिका निर्बाह गर्नुभएको तिवारीले जानकारी दिनु भयो। तिवारीका अनुसार विष्णु अर्याल( फिनल्यान्ड ),सुरेस अर्याल ( अष्ट्रेलिया ),तुलाराम तिवारी(जापान),घनश्याम अर्याल ( सिंगापुर)डिल्लीराज खरेल( जापान ),यज्ञमूर्तीखरेल( काठमाण्डौ ),मुकुन्द भट्टराइ( पोर्चुगल ),लालमणि अर्याल( फिनल्यान्ड ),रामु खरेल ( कोरिया ),नारायण भट्टराइ( लकजम्वर्ग ),सागर भण्डारी ( वेलायतको स्कटल्यान्ड),बिष्णु अर्याल ( न्युजिल्यान्ड ),रिषी तिवारी ( फिनल्यान्ड ),दिनानाथ अर्याल र चन्द्रकला अर्याल ( बरारूख ),सन्तोष अर्याल ( जापान ),रामलाल खरेल ( पिपलारूख ),प्रकाश खरेल ( जापान ),बिष्नु खरेल ( जापान ),उज्ज्वल खरेल ( फिनल्यान्ड ),स्यामु खरेल ( पोल्यान्ड ),लिलामणि अर्याल ( तल्लाफाँट ) रहनुभएको छ।

तुरून्तै रिलिज हुन गइरहेको भजन “जय जय कोटेश्वर “लाइ स्थानिय रूप बाटै ब्यापक प्रचार प्रसार गर्ने उध्देश्यले यस क्षेत्रकै चर्चित डिजिटल अनलाईन युनिक खबर डट कम लाई मिडिया पार्टनरको रूपमा छनोट गरिएको छ।

पवित्र धार्मिक स्थल गुल्मि मुसिकोट नगरपालिका -५ आपचौर लाई प्रकृतिले दिएको अति सुन्दर ,पवित्र पुन्यभुमि, तपोभुमि मुसिकोट नगरपालिका र चन्द्रकोट गाउपालिकाको साँध गिदि खोलाको किनारमा स्थित महादेव शिवको मन्दिर कोटेश्वर को प्रचार प्रसारका लागि शुरू गरिएको यस अभियान लाई सबैले सहयोग गरौ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको