हैद्रावादमा १३९ देशको सहभागिता रहेको भावातीत ध्यान शिद्धि सम्पन्न

रामकृष्ण कंडेल,युनिक खवर✍️

भारतको हैद्रावादमा महर्षि महेश योगीजीको १५ दिने भावातीत ध्यान शिद्धि फ्लाईङ्गकोर्षमा सहभागि भएर १३९ देशका हामी सबैले सफलता हासिल गरेकोमा सम्मानित भयौं | यो अवसर मिलाई दिनुहुने ध्यान गुरु श्रीमीनराज अधिकारीज्यु , यो कार्यक्रममा जोडिदिने श्रीश्याम खनाल ज्यु र यसमा स्वास्थ्यको कारण आउन नसक्ने अवस्थामा हुंदापनि उत्साह दिएर यात्रामा, याहां आएर धेरै सहयोग र सेवा गर्नुहुने नेपाल सरकारका पुर्व सचिव श्री शंकर खरेल वहाँकी धर्म पत्नी कृष्णा खरेल, तथा सम्पुर्णमा हार्दिक नमन | जय गुरुदेव|

भारतको हैद्रावादमा महर्षि महेश योगीजीको १५ दिने भावातीत ध्यान शिद्धि फ्लाईङ्गकोर्ष भव्यताका साथ सम्पन्न भएको नेपाल बाट सहभागि धार्मिक ब्यक्तित्व चेतराज कंडेलले बताऊनुभएको छ।धर्म संस्कृतिका ब्याख्याकार तथा भजनशिरोमणिका रूपमा प्रख्यात कंडेलका अनुसार १५ दिने भावातीत ध्यान शिद्धि फ्लाईङ्गकोर्षमा १३९ देशबाट सहभागिता रहेको थियो।नेपाल बाट कंडेल लगायत नेपाल सरकारका पुर्व सचिव शंकर खरेल,उहाँकी धर्मपत्नी कृष्णा खरेलले कार्यक्रममा भागलिनुभएको बताईएको छ।

भावातीत ध्यान शिद्धिमा सकृयतापुर्वक सहभागिता जनाई सफल भएकोमा सबै सहभागिहरू लाई आयोजकको तर्फ देखि सम्मान गरिएको थियो l

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको