मुसिकोट नगरपालिका ९ उर्लेनिमा हिउँ पर्यो,जनजिवन कस्टकर बन्दै

मुसिकोट नगरपालिका ९ उर्लेनिमा हिउँ पर्यो,जनजिवन कस्टकर बन्दैमुसिकोट नगरपालिका ९ उर्लेनिमा हिउँ मुसिकोट नगरपालिका ९ उर्लेनिमा हिउँ पर्यो,जनजिवन कस्टकर बन्दै,जनजिवन कस्टकर बन्दैमुसिकोट नगरपालिका ९ उर्लेनिमा हिउँ पर्यो,जनजिवन कस्टकर बन्दैमुसिकोट नगरपालिका ९ उर्लेनिमा हिउँ पर्यो,जनजिवन कस्टकर बन्दै

एमाले मुसिकोटको आयोजनामा सचिवालय बैठक वामिटक्सारमा सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोटको आयोजनामा आज गुल्मीको वामीटक्सारमा सचिवालय सदस्य स्तरीय बैठक सम्पन्न भएको छ। पार्टीको वर्तमान अवस्था र आगामी रणनीतिको बारेमा महत्वपूर्ण छलफल गर्नका लागि बैठक आयोजना गरिएको एमाले मुसिकोटले जनाएको छ................

शिक्षाप्रेमी स्वर्गीय मणिरत्न गुरु प्रती हाम्रो श्रध्दा सुमन

साबिक वामी गा बि स को शिक्षा क्षेत्रमा बिगत लामो समय अगाडि देखि अत्यन्तै चर्चित नाम हो स्वर्गीय मणिरत्न घिमिरे।निकै सरल,नम्र, शब्य तथा सामाजिक ब्यक्तित्वका धनी घिमिरे लाई गत साल हामी सबैले गुमायौ।उहाको निधनले सिङ्गो मुसिकोट नगरपालिकानै अभिभाबक बिहिन जस्तै बनेको.............

सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ

सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनिले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं.१४ निवासी लोक बहादुर वि.क.को परिवारलाई विमांक रु एक लाख र आर्जित बोनस वापतको रकम रु बाह्र हजार नौ सय गरी जम्मा रु एक लाख बाह्र हजार नौ सय रुपैयाँ मृत्यु दावी भुक्तानी..............

कागती खेती बाट लाखौं कमाइ

बिदेश जानुअघि लगाएको कागती आउँदा उत्पादन दिनथालेपछी बाके कुशुम बाघखोरका झग्गु प्रसाद वली रमाए"- राप्तीसोनारी गाँउपालिका वडा नं. १ कुशुम बाघखोरका झग्गु प्रसाद वलीले ३ वर्ष विदेशी भूमिमा पसिना बगाए । वैदेशिक रोजगारीका लागि सन् २०१४मा मलेसियाको मलकामा पुगेका थिए।केही वर्ष विदेशमै काम...............

सहिद दिबश को अबसरमा नगर प्रमुख सापकोटा द्वारा वामीमा बर्थिङ सेन्टर उद्घाटन

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ८ वामीमैदानमा आज बर्थिङ सेन्टर उद्घाटन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ l ०७४ सालको कार्तिक महिनामा सहरी स्वास्थ्य सेवा केन्द्र को नामबाट सेवा सुरु गरिएको वडा अध्यक्ष नारायण सापकोटाले जानकारी दिनुभयो..............

देवेन्द्र गुरुङ लाई बचाऔँ: युनिक खबर

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं १ पौदीअमराई निवासी देबेन्द्र गुरुङ लाई बचाउनको लागि विभिन्न प्रयासहरु सुरु भएका छन् l साविक पौदीअमराई गाविस वडा नं ३ निवासी ५२ वर्षीय देवेन्द्र गुरुङ बिगत ३ बर्षदेखि कलेजोको समस्याको कारण बिरामी हुनु भएको छ l काठमाडौंको टिचिङ ................

चर्चाको शिखरमा गुल्मी ददल्काका सुधन खरेल:युनिक खबर

सुन्तला अन्लोड गरि ब्याक लोड लियेर पुन सल्यान जाने तयारिमा रहेको बेला युनिक खबरले गुुल्मी मुसिकोट नगरपालिका वडा नं. ९ ददल्काका ३२ वर्षीय सुधन संग सम्पर्क गर्दा उहाँ निकै ब्यस्त रहेको पायौं। बर्साद र हिम्पात को समस्याको कारण सुन्तलाको धुवानीमा निकै समस्या आउने गरेको बताउनुहुने सुधनले...............

एमालेले सम्पन्न गर्यो वामीटक्सार पल्टारमा शोकसभा कार्यक्रम

नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट नगरपालिका वडा नम्बर ७ को वडा कमिटीको आयोजनामा वामीटक्सार बजार पल्टारमा शोक सभा कार्यक्रम सम्पन्न भएको छ l नेकपा एमालेको संगठन लाई विगतदेखि नै सहयोग गर्दै आउनुभएका पार्टीका संगठित सदस्य कृष्णबहादुर कुमालको निधनको सातौं पुण्य तिथिको पावन अवसरमा...............

बढ्दो दुर्घटना कम गर्न राज्यको पहल बढाउन दवाव दिऔं :एमाले नेता श्रीपाली

नेपाल कम्युनिस्ट पार्टी एमाले गुल्मी जिल्ला पार्टी सचिब तथा युवा नेता गणेश श्रीपालीले बढ्दो दुर्घटना कम गर्न राज्यको पहल बढाउन दवाव दिन जरुरी रहेको धारणा ब्यक्त गर्नु भएको छ।लगातार सडक दुर्घटनामा हामीले जनधनको क्षती व्यहोरेका छौ भन्दै नेता श्रीपालीले यो वर्षको मध्यावधिमै..............