दुर्गादत्त पौडेलबाट लिखित दुई पुस्तक बिमाेचन

कृष्ण अन्जान

पवित्र धार्मिक स्थल रुरुक्षेत्रमा दुर्गादत्त पौडेलबाट लिखित दुई पुस्तक शनिवार बिमाेचन गरिएकाे छ ।रुरुक्षेत्र गाउँ पालिकाका अध्यक्ष निलकण्ठ गौतमले दुर्गा दत्त पौडेलले रचना गर्नु भएका दुई पुस्तक मैले बुझेकाे भागवत र अनिर्णय काे बन्दि पुस्तक काे विमाेचन गर्नु भएकाे हाे ।

स्थानिय पशुपति धर्मशालामा अाेयाेजित कार्यक्रममा बाेल्दै रुरुक्षेत्र गाउँ पालिकाका अध्यक्ष गौतमले भागवत कस्ले कसरी बुझ्छ त्याे अाफ्नाे ठाउँ मा छ तर भागवत पनि पराेपकार र पुण्यका लागि भएकाे र बाटाे बिराएर गएकालाइ बाटाे देखाउन मैले बुझेकाे भागवत पुस्तक लाखेकाे र सहि बाटाे का लागि उचित निर्णय लिनु पर्ने धारणामा अर्काे पुस्तक अनिर्णयकाे बन्दी पुस्तक लेखेकाे बताउनु भयाे ।

लेखक पौडेलले यी पुस्तकबाट कर्तव्यबोध गराउने प्रयास गर्नु भएकाे बताउनु भयाे ।

विमाेचित पुस्तकका बारेमा विवेचना गर्दै रुरु सँस्कृत विध्यापिठ का उप प्रध्यापक मुरली मनाेहर बास्ताेलाले मानवियताले मात्र मानव अगाडी बढ्न सक्ने कुरा भागवतमा उल्लेख भएकाे बताउनु हुँदै यहिकुरालाइ साधकले अाफ्नाे पुस्तकमा लेख्नु भएकाे बताउनु भयाे ।

बिमाेचन कार्यक्रममा राख्दै मानव कल्याण बृदाश्रमका अध्यक्ष जीवन कुमार कसजुले अध्यात्मकाे चिन्तन गर्नेले भगवान नजिक बाट देख्ने बताउँदै दुर्गादत्त गुरुले रिडीमा अध्यात्मवादकाे प्रचार गर्ने काम गरेकाे बताउनु भयाे ।पत्रकार कृष्ण अन्जानले रुरुधामकाे धार्मिक विकास मा दुर्गा दत्त गुरुले नया पुस्तक रचना गरि नया इटा थपेकाे बताउनु भयाे ।

पशुपति धर्मशाला का अध्यक्ष अाेम अामात्यकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अाफ्नाे पुस्तक का बारेमा धारणा राख्नु भएकाे थियाे भने उधाेग वाणिज्य सँघ रिडीका अध्यक्ष सुवर्ण लाल कक्षपतिले शुभकामना दिनु भएकाे थियाे ।कार्यक्रमकाे सन्चालन राम प्रसाद ज्ञवालीले गर्नु भएकाे थियाे ।

म्याग्दीको बेनिमा जन्मिनु भएका दुर्गादत्त गुरु यतिबेला स्वर्गीय पशुपति प्रसाद अामात्य ले निर्माण गर्नु भएकाे पशुपति धर्मशालाकाे सन्चालन गर्दै ज्ञान ध्यान र साधना गर्दै अाउनु भएकाे छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।