अध्यात्मिक खोज भोको पेट भएकाहरूले गर्दैनन्:पुर्ब सचिब भिम उपाध्याय

रामकृस्ण कंडेल,गुल्मी

अध्यात्मिक खोज भोको पेट भएकाहरूले गर्दैनन्। यो खोज अति उच्चतहको मानवीय खोज हो। मानिसलाई अरू सबै चिजले पुगेपछि पनि के पुगेन, के पुगेन जस्तो भइरहन्छ, केही चिजको कमि महसुस हुन थाल्छ किनभने मान्छे सधैँ खोज गरिरहेको हुन्छ, अवचेतनमा नै, उसलाई थाहा नभई।

साहित्य, कला र सांस्कृतिक विकास पनि खान पुग्ने ढुक्क जिवन भएपछि मात्र हुने हो। गरिब, कंगाल, हातमुख जोड्न सधैँ पशुहरूजस्तो भौतारिरहेको कष्टमय समाजमा साहित्य, कला र संस्कृतिको बिकास हुनै सक्दैन। यसका लागि भौतिक जिवन ढुक्क र भरिपूर्ण हुनु पूर्वशर्त हो।

काठमाण्डौँ कला, संस्कृति, वास्तु, पाटीपौवा, जात्रा, पर्वहरू समृद्ध हुनुले यो सहर विश्वमा नै पूर्ण विकसित थियो र यहॉका जनता समृद्ध थिए भन्ने प्रमाणित गर्छ। भोको पेटमा साहित्य, कला, संस्कृति, वास्तु, जात्रा पर्वले माटोनै पाउन सक्दैन।

Related Post
धम्की जस्तो गरी स्टाटस लेख्नु र समाचार लेखाउनु नेतृत्व प्रतिको बेइमानी हो:गौतम

धम्की जस्तो गरी स्टाटस लेख्नु र समाचार लेखाउनु नेतृत्व प्रतिको बेइमानी हो:गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिस्ठ नेता तथा पुर्ब प्रधानमन्त्री माधब कुमार नेपालका स्वकिय सचिब मोहन गौतमले धम्की जस्तो गरी स्टाटस लेख्नु र समाचार लेखाउनु नेतृत्व प्रतिको बेइमानी भएको बताऊनु भएको छ।

नेकपामा नयाँ वैचारिक बहस:रामदिप आचार्य

नेकपामा नयाँ वैचारिक बहस:रामदिप आचार्य

हाम्रो जमानाका सबैभन्दा प्रख्यात र असाधारण इच्छाशक्तिले भरिएका वैज्ञानिक स्टेफन हकिंस्ले आफ्नो जीवनको उत्तरार्धतिर लेखेको पुस्तक “महान् परियोजना” मा “दर्शन मरिसक्यो” भनेर घोषणा गर्छन् । आधुनिक विज्ञान खासगरी भौतिकशास्त्रको विकाससँग तादात्म्यता