सनराइज गेस्ट हाउस मंसिर १५ मा संचालनमा आउदै

सनराइज गेस्ट हाउस मंसिर १५ मा संचालनमा आउदैछ ।

सनराइज गेस्ट हाउस सुन्धाराको सिभिल मल पछाडि रहेको छ । गेस्ट हाउसले खानासँगै कोठाको बुकिङ सेवाहरू प्रदान गर्दछ। VIP कोठा र अत्त्याच बाथरूम कोठाहरू पनि उपलब्ध छ।

कोठामा तातो र चिसो पानीको सुविधा छ। त्यसैगरी राहदानी नवीकरण,विदेशकालागि आवश्यक कागजात बनाउने,हवाई टिकट आदि जस्ता सुविधा पनि उपलब्ध छ।

एयरपोर्टबाट गेस्ट हाउस र गेस्ट हाउसबाट घरको लागि यातायात सुविधा पनि उपलब्ध छ। थप जानकारीको लागि ९८६४२३९९९५,०१-५९०४१५८ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

Related Post
सुनको मुल्यमा भारी गिरावट

सुनको मुल्यमा भारी गिरावट

कोभिड १९ विरुद्धको खोप रसियाले तयार पारेको खबरले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएका कारण सुनको मुल्य ओरालो लागेको तथा डलर मजबुत हुन थालेका कारण सुनका लगानीकर्ता नाफा सुरक्षित गर्न लागेको व्यवसायीहरुको दाबी छ।

मुख्य कार्यालय बाहेक सबै शाखा बन्द गर्ने बैंकहरुको निर्णय

मुख्य कार्यालय बाहेक सबै शाखा बन्द गर्ने बैंकहरुको निर्णय

काठमाडौं उपत्यकामा निषेधाज्ञामा भएपछि हरेक वाणिज्य बैंकको काठमाडौंमा पाँचवटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ शाखा सञ्चालन गर्ने निर्णय भएको थियो।