कार्यालय प्रमुख जोशीको कोरोना संक्रमणको कारण ज्यान गयो
युनिक खवर✍️
जिल्ला आयुर्वेदिक स्वास्थ केन्द्र दार्चुलाका कार्यालय प्रमुख एबं बरिष्ठ कबिराज निरीक्षक लोकेन्द्र जोशीको दुखद निधन भएको छ।कोरोना संक्रमण भई सेती प्रादेशिक अस्पतालमा उपचारको लागि जोशीको भर्ना गरिएको थियो।अस्पतालमा अक्सिजन अभाब भएकोले उनको ज्यान गएको बताईएको छ।