गुल्मी जिल्लाका विभिन्न स्थानमा बादर बिगबिगी,किसानले लगाएकाे बालिनाली नष्ट

गोकर्ण पाण्डे / गुल्मी –

जिल्लाका धेरै ग्रामीण भेगका किसानकाे दैनिकि कृषि पेशा नै हाे,उनी हरु प्राय खेत बारिमै देखिन्छन,यतिबेला केराउ मुला बारिमा देख्न सकिन्छ तर याे समयमा ती किसानलाई निकै मर्का परिरहेको अनुमान गर्न सकिन्छ।

गुल्मी जिल्ला पहाडी भेग भएपनी,यहाँ कृषि याेग्य जमिन निकै प्रसस्त रुपमा रहेकाे पाइन्छ,त्यस्तै उत्पादन पनि निकै हुने गर्दछ।यहाकाे स्थानीय सरकारले पनि कृषि लाई निकै प्राेसाहन दिईरहेकाे छ,यहाकाे स्थानीय सरकाले यहाका स्थानीय नागरिक लाई कृषिमै अात्म निर्भर गराउन विभिन्न किसिमका कृषि कार्यक्रम गर्दै अाएकाे छ।

तर यतिबेला गुल्मीका किसान लाई अाफुले लगाएकाे अन्न बाली जाेगाउन निकै गाह्राे परिरहेकाे अबस्था छ,काेरोना कहरकाे समयमा दिनभर खेती किसान गरेर जिबिकाे पार्जन गरेका किसान लाई यति बेला निकै अप्ठेराे परेकाे छ।

एका तिर काेराेना कहर अर्को तिर बारिकाे अन्न बाली सखाप त्यस्तै भएकाे छ,जिल्लाकाे रेसुङ्ग नगरपालीका का किसान लाई,रे,न,पा वडा नः ७,९,८ साेता क्षेत्रमा दिन प्रती दिन बादरले किसानकाे अन्न बाली नस्ट गर्दै अाएकाे छ।यसकाे न्युनिकरण काे लागि स्थानीय सरकारले ठुलाे अाबज निकाल्ने पाईप बन्दुक उपलब्ध गराएपनी पहिले पहिले त्यहि पट्काउदा भाग्याे तर अहिले भाग्दैन भन्ने किसानको गुनासाे रहेकाे छ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।