मुसिकोट नगरपालिका र बुंगो ओनो नगरपालिका बिच सम्झौता पत्रमा हस्ताक्षर गरिदै

रामकृष्ण कंडेल,युनिक खवर✍️

आज गुल्मीको मुसिकोट नगरपालिका र जापानको बुंगो ओनो नगरपालिका बिच मैत्री तथा सहयोग आदानप्रदान सम्झौता पत्रमा हस्ताक्षर गरिदैछ।मुसिकोट नगरप्रमुख जिबलाल खरेल जीवन हिजो जापान पुगिसक्नु भएको छ। बुंगो ओनो नगरपालिकाले आयोजना गरेको बिशेष कार्यक्रममा दुई नगरप्रमुख हरूले सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुनेछ।

कसरी गरिदैछ आज जापानमा कार्यक्रम?यस कार्यक्रमको बारेमा धेरैमा चासो रहेको छ।युनिक खवर डट कम लाई प्राप्त जानकारी अनुसार दुई नगरप्रमुख हरूले सम्झौता पत्रमा हस्ताक्षर गर्नेगरी आयोजित औपचारिक कार्यक्रमको रुपरेखा निम्नानुसार तय गरिएको छ।

१. उद्घाटन

२. अतिथिहरुको परिचय

३. मुसिकोट नगरपालिका र पृष्ठभूमिबारे परिचय

४. मैत्री तथा सहयोग आदानप्रदान सम्झौतापत्र हस्ताक्षर (फोटो सेसन)

५. सम्झनाको कोसेलीआदान प्रदान

६. बुंगो ओनो नगर प्रमुखज्युबाट सम्बोधन

७. मुसिकोट नगर प्रमुख ज्युबाट सम्बोधन

८. बिशिष्ट अतिथिज्युहरुको मन्तब्य

ओइता प्रान्तीय तोयोही बिकाश बिभाग महानिर्देशक सिमिजु युताका ज्यु

जापानका लागी नेपाली राजदुत महामहिम डा दुर्गा बहादुर सुवेदी ज्यु

९. सभा बिसर्जन मन्तब्य

१० फोटो सेसन

सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा ओइता प्रान्तीय तोयोही बिकाश बिभाग महानिर्देशक सिमिजु युताका र जापानका लागी नेपाली राजदुत महामहिम डा दुर्गा बहादुर सुवेदी बिशिष्ट अतिथिको रूपमा आमन्त्रण गरिएको कार्यक्रम स्थल बाट तुल्सिराम खरेलले युनिक खवर डट कम संगको कुराकानीमा जानकारी दिनुभएको छ।खरेलका अनुसार कार्यक्रम निकै भव्य र सब्य छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको