आगामी वर्षको बजेट आज सार्वजनिक हुँदै

सरकारले आज आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ। आज अपरान्ह ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ। सरकारले हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ............

५० वर्षअघि मारिएका आफ्ना सहयोद्धालाई श्रद्धान्जली दिन अध्यक्ष ओली सुखानीमा जाँदै

५० वर्षअघि आजकै दिन पञ्चायती शासकबाट हत्या गरिएका आफ्ना पाँचजना सहयोद्धा कमरेडहरुको स्मृतिमा श्रद्धान्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजा झापाको सुखानी पुग्नुभएको छ l २०२८ सालमा शुरु भएको झापाली कम्युनिस्ट क्रान्तिका चार योद्धा नेत्र घिमिरे,रामनाथ दाहाल,वीरेन.............

‘एमसीसीमा हामी पनि रमिता हेर्ने नै भयौं’

सरकारमा हुँदा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन गर्न जोडबल गरेको नेकपा एमाले प्रमुख प्रतिपक्षी भएपछि मौनता साधिरहेको छ । एमाले उपमहासचिव विष्णु रिमालकै शब्दमा भन्ने हो भने सत्तारुढ गठबन्धनका नेताहरुले एमसीसीमा रमिता देखाइरहेका छन्...........

युवाहरुको संयुत्त लगानीमा ताप्लेजुङमा ´रेन्बो ट्राउट’ फार्म संचालकमा

"-मनोज भट्टराई र नविन डाँगीले सात वर्षअघि ‘रेन्बो ट्राउट’ माछाबारे सुनेका हुन्। ट्राउट माछापालन गर्ने योजना बनाइ उनीहरू धेरै जिल्लामा गएर यससम्बन्धी अध्ययन गरे।"-मनोज भट्टराई र नविन डाँगीले सात वर्षअघि ‘रेन्बो ट्राउट’ माछाबारे सुनेका हुन्। ट्राउट माछापालन गर्ने योजना बनाइ उनीहरू धेरै जिल

आईसाेलेसन सन्चालकाे तयारी गर्नुपर्ने

गुल्मी जिल्लामा पनि काेभिड सँक्रमण बढे सँगै यस अघिका अाईसाेलेसन सेन्टरलाई पुन सन्चालनकाे तयारी गरिनु पर्ने देखिएकाे छ । पछिल्लो चौविस घण्टामा गुल्मीमा चौतिस जना सँक्रमित देखिएका छन र चेकजाँच गराउने क्रममा अझै बढ्न सक्ने बताईन्छ..............

न्वार देखि पल्टार सम्मको सडक निर्माण कार्य तत्काल सम्पन्न गर्न सबैको ध्यान पुगोस

गुल्मीको मु न पा ७ वामिटक्सार बजार नजिक दरमको पक्कीपुल- न्वार देखि पल्टार सम्मको उकालो मा यात्रा गर्दा निकै जोखिम र कष्टकर थियो।यतिखेर उक्त सडक खन्डमा स्थर उन्नतिको कार्य अगाडी बढीरहेको छ।एकतर्फी सडक खुलाएर काम अगाडि बडाइएको ले उक्त कार्य छिटोभन्दा छिटो निर्माण कार्य..............

गुल्मी वामिका डम्बरबहादुर बाेहाेरा काे काठमान्डौमा हृदयघातकाे कारण निधन

गुल्मीको वामिमा जन्मी हाल काठमाडौकाे धापासीमा बस्दै आउनु भएका समाजसेवी ब्यक्तित्व डम्बरबहादुर बाेहाेरा काे आज आफ्नो जन्म दिन मनाउने क्रममा अकस्मात हृदयघातकाे कारण स्वर्गाराेहण भएको छ...............

कोरोनाका कारण दाङको माघी मेला स्थगित

कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण यस वर्ष दाङका जिल्लाका धार्मिकस्थलमा लाग्ने माघी मेलाहरु नहुने भएका छन् । माघे सङ्क्रान्तिका अवसरमा जिल्लाका दुई स्थानमा ठूलो मेला लाग्ने गर्दथ्यो................

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढ्न थालेपछि देशभरिका विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरिएको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले बताए..................