पितृहरूको स्मृतिमा वामीटक्सारमा भलेकी बन्धुहरू द्वारा पिपलको बोट रोपियो

आफ्ना स्वर्गीय पितृहरूको स्मृतिमा वामीटक्सार बसपार्क स्थित स्मार्ट पार्कमा पिपलको बोट रोपण गरिएको छ। स्वर्गीय भलेकिबन्धुहरू क्रमश गजाधर सापकोटा,झुन्जलालसापकोटा,भागिरथा,जयकृष्ण,चेतनारायण,डिलाराम सापकोटा,हरिप्रसाद सापकोटालगायत वामीटक्सार बसपार्क र मन्टेपाटामा बसोबासा गर्दै आऊनु भएका भलेकीबन्धुहरू सा

प्रथम चरण को भिडियो छायांकन कार्य सम्पन्न,भजन तत्काल रिलिजहुदै!

जय जय कोटेश्वर लोक भजन को भिडीयो छायांकन कार्य सम्पन्न भएको छ।हिन्दुहरूको पबित्र धार्मीक पर्ब एकादशीको दिन पारेर मन्दिर परिसरमा छायांकन कार्य सम्पन्न गरिएको हो।मुसिकोट नगरपालिका ५ आपचौरमा अवस्थित कोटेश्वर मन्दिरको महत्व लाई विश्वसामु फैलाऊने उध्देश्यका साथ लोक भजनको निर्माण गरिएको छ............

जय जय कोटेश्वर लोक भजन तुरून्तै रिलिज हुनेःतुलाराम तिवारी

जय जय कोटेश्वर लोक भजन तुरून्तै रिलिज हुने यस कार्यका अभियान्ता तुलाराम तिवारी(राजा)ले बताऊनु भएको छ।गुल्मीकोआपचौरमा जन्मीहुर्की हाल जापानमा ब्यबसाय सन्चालन गर्दै आऊनु भएका युवा समाजसेबि ब्यक्तित्व तिवारीले यस पबित्र धार्मिककार्यका लागि आबश्यक पर्ने आर्थिक देश बिदेशमा........

गुल्मीको बिकासका लागि सबै एकजुट हौं: उपसभापति श्रेष्ठ

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले सिङ्गो गुल्मी जिल्लाको बिकास हुन सबै एकजुट हुन आग्रह गर्नु भएको छ।मंगलबार युनिक खबर सङ्ग कुरा गर्दै श्रेष्ठले हामी जतिबेला पनि चुनावी समयमा जस्तो व्यवहार एक अर्कालाई देखाउछौँ श्रेष्ठले भन्नुभयो:”त्यो राजनीतिक संस्कार होइन..........

गुल्मीका मोती खरेल प्रवासी नेपाली मञ्च युके को सहसचिबमा चयन

प्रवासी नेपाली मञ्च स्कटल्याण्ड (युके) को अधिवेशन सम्पन्न भएको छ।लामो समय अगाडि देखि बेलायतमा कार्यरत युवा समाजसेबि शैक्षिक ब्यक्तित्व मोती खरेल प्रवासी नेपाली मञ्च स्कटल्याण्ड (युके) को सह-सचिवमा चयन भएको शुभ खवर ले खरेलको जन्मस्थान गुल्मीको मुसिकोट नगरपालिकामा खुसी छाएको छ..........

युनिक खवर डट कम,जे देख्छ त्यहि लेख्छ

मुख्यरुपले स्थानीय स्तरका समाचार हरुलाई प्राथमिकता दिने गरि गुल्मी जिल्लाका पत्रकारहरुको पहलमा युनिक मल्टिमिडिया एण्ड रिसर्च सेन्टर नामक संस्था नेपाल सरकार सुचना तथा संचार मन्त्रालय,सुचना विभागमा विधिवत दर्ता हुनुका साथै प्रेस काउन्सिलमा समेत सुचिकृत गरिएपछि सोहि संस्था मार्फत........

गुल्मी मुसिकोटका निवर्तमान मेयर सापकोटा द्वारा सबैमा धन्यवाद

गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाका निवर्तमान मेयर सोमनाथ सापकोटाले आफुलाइ मुसिकोटको पहिलो मेयरमा निर्वाचित गराएर काम गर्ने अवसरमा दिएकोमा मुसिकोट बासीलाइ धन्यवाद सहित खुसी व्यक्त गर्नुभएको छ।युनिक खबरका प्रतिनिधि पत्रकार सुनिल न्यौपाने संगको भिडियो...........

सँगसँगै विताईन टँकीकलाले तरकारीकाे डाेके व्यापार र वडासदस्यकाे कार्यभार

गाउँमा सबैले भनेपछि सँघियता पछिकाे पहिलो निर्वाचनमा वडा सदस्यकाे उम्मेदवार बनेर तानसेन नगरपालिका वडा न १४ बाट जितेकी टँकीकला वि क ले जन प्रतिनिधिकाे रुपमा पाँच वर्ष विताए पनि तरकारी व्यापारकाे डाेकाे भने कहिल्यै बिसाईनन...........

बिधुत लाईनमा झुन्डिएको ब्यक्ति ४ घण्टाको प्रयास पछि सकुशल उद्धार

नुवाकोटमा एक ब्यक्ति ६४ हजार भोल्टेजको प्रसारण लाइनमा चढेपछि त्रिशुली थ्रि ए ले आफ्नो उत्पादन बन्द गर्नु परेको छ।उक्त ब्यक्ति लाई प्राबिधिक टोली सहितको हलिकप्टर बाट ४ घण्टाको प्रयास पछि सकुशल उद्धार गरियो।उक्त ब्यक्ति मानसिक सन्तुलन बिग्रिएको बेलकोट नगरपालिका...........

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो...........